ओखलढुंगा । नेपाली काँग्रेसका युवा नेता एबम ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामहरी खतिवडाले जनभावना बुझ्ने र काम गर्न सक्ने योग्य उम्मेदवारलाई बिजय गराउन अपिल गरेका छन् । आईतबार सुनकोशी गाउँपालिका स्तरीय कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै खतिवाडाले जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले नागरिकको माग र आवश्यकता लाई समेटेर काम गर्न नसकेका उम्मेदवारलाई यस पटक आफ्नो मत खेर…