सिरहा । सिरहा ३ मा एमाले–जसपा तालमेल बलियो बनेको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार विरुद्ध एमाले–जसपाको तालमेल बलियो बनेको हो । सिरहा ३ बाट प्रतिनिधिसभामा पूर्वमन्त्री लिलानाथ श्रेष्ठ, प्रदेशसभा क मा एमालेका मनोजकुमार सिंह र प्रदेशसभा ख मा जनता समाजवादी पार्टीकी रेणु यादव उम्मेदवार छन् । मंसिर ४ गतेहुने निर्वाचनबाट मतपरिणम आफ्नो पक्षमा पार्नेगरि एमाले–जसपाका…