ओखलढुंगा । ओखलढुंगा मुख्य ५ दलले उम्मेदवार सिफारिस गरेका छन् । जिल्लामा सांगठनिक हिसाबले बलियो मानिएका कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा र नेकपा एसले मंसिर ४ गते हुने निर्वाचनका लागि आ–आफ्नो दलका उम्मेदवार सिफारिस गरेका हुन् । ओखलढुंगामा प्रतिनिधि सभामा १ र प्रदेशसभामा २ निर्वाचन क्षेत्र छन् । प्रत्यक्ष तर्फ निर्वाचित हुने ३ सिटका लागि जिल्लाबाट…