कोशी प्रदेशमा कांग्रेस सांसद महेश बस्नेतमाथि भएको आक्रमण प्रयासप्रति नेपाली कांग्रेसका युवा नेता बाबुराम आचार्यले कडा प्रतिक्रिया व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत घटनाको कडा निन्दा गर्दै सरकार नै नागरिकको आधारभूत स्वतन्त्रता सुनिश्चित गर्न असफल हुँदै गएको आरोप लगाएका छन्। आचार्यले आफ्नो स्टाटसमा लेखेका छन् :‘कुनै पनि नागरिकलाई शान्तिपूर्ण रूपमा हिँडडुल, बोल्न र लेख्न पाउने…