बागलुङ । ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर मृत्यु हुनेको संख्या ११ पुगेको छ । यो सँगै बेपत्ता हुनेको संख्या पनि ठूलो संख्या देखिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार ३० जना भन्दा बढी बेपत्ता भएका छन् । बिहानसम्म १३ जना बेपत्ता भएको जानकारी आए पनि अहिले प्रहरी र नेपाली सेनाको टोली…