काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गएको चार वर्षमा उज्यालो युगमा प्रवेश गरेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३५ औं वार्षिकोत्सवको अवसरमा बोल्दै घिसिङले गएको चार वर्षमा सबैभन्दा ठूलो उपलब्धी हासिल गरेको बताए । उनले आफ्नो कार्यकाल सफल भएको भन्दै प्राधिकरणलाई गएको चार वर्षमा प्रतिष्ठित संस्थाका रुपमा उभ्याइएको बताए । यसमा…