काठमाडौं । गृह मन्त्रालयल उपत्यका प्रवेश गर्नेलाई १४ दिन होम क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ । मंगलबार उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई उक्त निर्देशनसहित परिपत्र गरेको हो । पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना सङ्क्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने…