२०८३, २ असार मंगलबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा तीन सय ट्याक्सी पुलिसले समायो

काठमाडौं । काठमाडाै‌ंमा प्रहरीले तीन सय ट्याक्सी नियन्त्रणमा लिएकाे छ । लकडाउनका कारण आफूहरु भोकभोकै बस्नु पर्ने अवस्था आएको भन्दै प्रदर्शनमा निस्किएका ट्याक्सी प्रहरीले समातेकाे हाे । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उनीहरुलाई केशरमहल, सिंहदरबार, जावलाखेल, कोटेश्वर, गौशाला, महाराजगञ्ज, गोंगबु लगायतका क्षेत्रबाट नियन्त्रणमा लिएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकालले जानकारी दिए । ३ सय ८ वटा…