२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिलागुफाको ३ वर्ष: शिक्षा, स्वास्थ्य र कृषिमा सफलता, पूर्वाधार विकासमा बजेटको समस्या

कालीकोटको तिलागुफा नगरपालिकाले वर्तमान जनप्रतिनिधि नेतृत्वको ३ वर्षमा शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा ऐतिहासिक सफलता हासिल गर्नेगरी काम गरेको छ । कर्णालीको दुर्गम जिल्ला कालीकोटको पश्चिमी क्षेत्रमा पर्ने तिलागुफाको वर्तमान नेतृत्वले नागरिकको आधारभूत आवश्यकता र प्रत्यक्ष सरोकारका विषयलाई प्राथमिकतामा राखेर देखिने र तत्काल परिवर्तनको अनुभूती हुनेगरी काम गरेको हो । तिलागुफाका नगरप्रमुख शंकरप्रसाद उपाध्यायले कार्यकाल…