२०८३, २० बैशाख आइतबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषिलाई व्यवसायिक र यान्त्रीकरण गर्दैै तीनपाटन

सिन्धुलीको तीनपाटन गाउँपालिकाले कृषि क्षेत्रलाई व्यवसायिक र यान्त्रीकरण गर्न थालेको छ । पालिकाले परम्परागत निर्वाहमुखी खेती प्रणालीलाई सुधार गर्दै सामुहिक तथा व्यवसायिक खेती प्रवद्र्धन र कृषिको यान्त्रीकरणमा जोड दिएको हो । किसानको आयस्रोत बढाउन कृषि र पशुपालनमा लगानी गरिरहेको तीनपाटन गाउँपालिकाले कृषि मार्फत नै पालिकालाई समृद्ध बनाउने गरी काम गरिरहेको छ । व्यवसायिक कृषि प्रवद्र्धन…