२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगाका ७ गाउँपालिकामा कार्यसम्पादनमा चिसङ्खुगढी सर्वोत्कृष्ट

ओखलढुंगा जिल्लाका ७ गाउँपालिकामा चिसङ्खुगढी गाउँपालिका स्थानीय तहको कार्यसम्पादनमा जिल्लाभरको सर्वोत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मूल्यांकनमा आर्थिक वर्ष २०८०/०८१ मा चिसुंखुगढी सर्वोत्कृष्ट भएको हो । गाउँपालिकाले ६७.३ अंक ल्याएको छ । सबैको सहकार्य र सहयोगले गाउँपालिकातर्फ जिल्लाको उत्कृष्ट गाउँपालिका बन्न सफल भएको गाउँपालिकाको अध्यक्ष निशान्त शर्माले बताउनुभएको छ ।…