कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन दिएको समय सीमा आज सकिँदै छ । प्रदेश सभाबाट वैशाख ७ गते पास भएको सङ्कल्प प्रस्तावले वैशाख २५ गतेसम्म विश्वासको मत लिनु पर्ने निर्देश दिएको थियो । अहिले कोशी प्रदेश सभा स्थगित छ । प्रदेश सभाको आव्हान नहुँदा विश्वासको मत लिने समय टरेको छ । यस्तै…