अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँगको वार्तापछि आयोजित पत्रकार सम्मेलनमा दुवै देश कुनै सम्झौतामा पुग्न नसकेको बताएका छन्। उनले वार्ताका क्रममा आफू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निरन्तर सम्पर्कमा रहेको पनि बताए । उनका अनुसार ट्रम्प पनि इरानसँगको वार्तामा संलग्न थिए र यस क्रममा भान्सले राष्ट्रपतिसँग “आधा दर्जनदेखि एक दर्जन पटक” कुरा गरेका थिए । भान्सले भने,…