२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

त्रिवि प्राध्यापकको ४५ दिने आन्दोलन : पेन्सन र पदोन्नतिमा राज्यको मौनता किन ?

नेपालको उच्च शिक्षाको मेरुदण्डका रूपमा रहेको Tribhuvan University आज आफ्नै प्राध्यापकहरूको पीडा सुन्न असफल भएको अनुभूति भइरहेको छ। विगत ४५ दिनदेखि त्रिविका प्राध्यापकहरू पेन्सनको माग राख्दै आन्दोलनरत छन्। बाहिरबाट हेर्दा केही प्राध्यापकहरू विश्वविद्यालयको मूलगेटमा धर्नामा बसेका जस्ता मात्र देखिन सक्छन्, तर वास्तवमा यो आन्दोलन दुईदेखि तीन दशकसम्म आफ्नो जीवन, श्रम, ऊर्जा र बौद्धिकता विश्वविद्यालयको उन्नयनमा…