२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोर्चुगलमा देवदहका एक युवाको मृत्यु



काठमाडौँ । वैदेशिक रोजागारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ। केहि महिना देखी पोर्चुगल बस्दै आएका रूपन्देही जिल्ला देवदह नगरपालिकाका २९ वर्षीय सुमन अर्यालको निधन भएको हो।  

स्रोतकाअनुसार “एपेन्डिसाइटिस” भएर अस्पताल भर्ना भएका उनको उपचारका क्रममा निधन भएको हो ।  

प्रकाशित मिति : २०७९, १४ असार मंगलबार ००:००  १ : २४ बजे