२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज ४१ अंकले बढ्यो नेप्से



काठमाडौंः बुधबार शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

१९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ ।

बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता शेयर २९ हजार ४३४ पटक खरिद बिक्री भएको थियो । आँधीखोला लघुवित्त, सीवाईसी लघुवित्त र बरुण हाइड्रोपावर कम्पनीले धेरै कमाएका नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २०७९, १५ असार बुधबार ००:००  ५ : ०४ बजे