२०८१, ५ जेठ शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज शनिबार पनि बैंक खुलै रहने



काठमाडौं । आज शनिबार पनि बैंक तथा वित्तीय संख्या खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असार मसान्तसम्म राजस्व बुझाउनुपर्ने भएकाले सार्वजनिक विदाको दिन पनि बैंक खुला राख्न निर्देशन दिएको हो ।

यो महिनामा सार्वजनिक विदा परेपनि बैंक तथा वित्तीय संस्थाले कारोवार जारी राख्नुपर्ने भएको छ । केन्द्रीय बैंकले यो महिनाभर राजस्व संकलन गर्ने शाखा काउन्टर एवं बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टर लगायत नेपाल क्लियरिङ हाउसलाई समेत पूर्णकालीन रुपमा खोल्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०७७, २७ असार शनिबार ००:००  २ : ५२ बजे