२०८३, १५ श्रावण शुक्रबार | Sat Aug 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिहीबारदेखि एक बैंकको कार्ड अर्को एटिएममा प्रयोग गर्दा शुल्क लाग्ने



काठमाडौं । साउन १ गते बिहीबारबाट अन्तर बैंकका एटीएमबाट पैसा झिक्दा शुल्क लाग्ने भएको छ । यसअघि गरिएको जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क नलाग्ने व्यवस्था बिहीबारबाट हट्ने भएको हो ।

नेपाल बैकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले बुधबार संयुक्त रुपमा विज्ञप्ति निकालेर जुनसुकै बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क लिने वा नलिने बिहीबारबाट सम्बन्धित् बैंक तथा वित्तिय संस्थाले स्वयमले निर्णय लिन सकिने जानकारी गराएको हो । इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार ००:००  १० : ३७ बजे