नेपाल दलित–उत्पीडित केन्द्रले सदियौँदेखि दलित तथा उत्पीडित समुदायमाथि हुँदै आएको जातीय विभेद, छुवाछूत र बहिष्करणको अन्त्यका लागि देशव्यापी आन्दोलनको घोषणा गरेको छ। केन्द्रले माघ १७ गते सामाजिक अगुवा नागरिक समाज सहितको उपस्थितिमा विशेष भेला आयोजना गरी आन्दोलनको औपचारिक घोषणा गर्ने तयारी गरेको हो। केन्द्रका अनुसार आन्दोलनमा सहभागी हुने समूहको भेला काठमाडौँको तीनकुनेस्थित रोयल होटलमा हुने…