‘प्राथमिक उपचार हाम्रो सरोकार’ नाराका साथ स्थापित योगदान राष्ट्रको लागि संस्थाले आफ्नो पाँचौँ वार्षिक साधारण सभा आगामी कार्तिक २९ गते शनिबार काठमाडौँमा आयोजना गर्ने भएको छ। संस्थाले जारी गरेको पत्र अनुसार कार्यक्रम ए वान पार्टी प्यालेस, सरस्वतिनगर, चाबहिलमा दिउँसो २ बजे हुने बताइएको छ।संस्थाका अध्यक्ष ओम उप्रेतीले नेतृत्व गरेको संस्थाले विगत लामो समय देखी नेपालमा…