२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रास्वपाले बुझायो समानुपातिक सांसदको नामावली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । आइतबार (चैत १) रास्वपाका नेताहरूले सचिवालय बैठकबाट चयन गरिएको नामावली अयोगमा बुझाएका हुन् ।  रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ । सचिवालय बैठकबाट खसआर्य १७, जनजाति १६, दलिततर्फ आठ, मुस्लिम तीन, मधेसी नौ र थारू क्लस्टरबाट चारजनाको नाम टुंगो लगाइएको थियो । सोही…