लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले आफु विरुद्व लगाइएका आरोपहरु सत्य नभएको दावी गरेका छन् । आज एक प्रेस वक्तव्य जारी उपाध्यक्ष लामाले विश्वभरका बौद्ध धर्माबलम्बीहरुको आस्थाको केन्द्र लुम्बिनी विकास कोषको उपाध्यक्षको जिम्मेवारी दिने नेपाल सरकारलाई धन्यवाद दिँदै आफु विरुद्व लगाइएका नियोजित र निराधार आरोपहरुको खण्डन कामबाटै गर्ने अठोट गरेका हुन् । लुम्बिनीको विकास र…