काठमाडौं । दलहरुको घोषणापत्रमा कृषि संधै प्राथमिकतामा पर्छ । तर किसानका समस्या कहिल्यै हल हुँदैनन् । कृषि प्रदान देशमा किसानकै मत लिएर निर्वाचित भएका अझ किसानकै मतले बहुमतसहित पटक–पटक सरकारमा पुगेकाहरुले सत्ता भोग गर्छन् कृषि र किसानीको अवस्थामा थोरैपनि सुधार ल्याउन सक्दैनन् बरु फेरि अर्को निर्वाचनमा उहि नारा लिएर मत माग्न आउँछन् भन्ने आम किसानको धारणा…