२०८३, २५ भदौ बिहिबार | Thu Sep 10 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्लडमनी बुझाएर स्वेदश फर्किए मृत्युदण्डको सजाय तोकिएका भुवन

संयुक्त अरब इमिरेट्स युएईमा मृत्युदण्डको सजाय तोकिएका भुवन श्रेष्ठ सकुशल स्वदेश फर्किएका छन् । बिरामी भएका साथीलाई अस्पताल लैजाने क्रममा निधन भएको घटनामा मृत्युदण्डको सजाय सुनाइएका ओखलढुंगाको चिशंखुगढी ३ का श्रेष्ठ ५० लाख ब्लडमनी बुझाएर स्वदेश फर्किएका हुन् । श्रेष्ठलाई सन् २०१९ को जुन ३ मा मध्यविन्दु नगरपालिका ११ नवलपुरका बाबुराम आलेमगरको हत्या आरोपमा पक्राउ…