२०८३, १० असार बुधबार | Wed Jun 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यौन दुर्व्यवहार आरोपमा च्यानमका एक पुरुष पक्राउ

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ओखलढुंगाको च्यानमका सुनकोशीका एक पुरुष पक्राउ परेका छन् । आठ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुनकोशी गाउँपालिका ८ च्यानमका ४० वर्षीय रामकृष्ण कार्कीलाई शुक्रबार उनको घरैबाट पक्राउ गरेको हो । आरोपित कार्कीले साउन ४ गते बिहीबार साँझ ७ बजे ति बालिकामाथि यौनदुर्व्यवहार गरेको भन्दै पीडित पक्षले शुक्रबार दिएको…