वीरगञ्ज । मधेश विश्वविद्यालयको उद्घाटनको तयारी पुरा भएको छ । वीरगञ्ज महानगरपालिका १२ स्थित नेशनल ट्रेडिङ्गको प्रशासनिक भवनमा कार्यालय रहने गरी स्थापना गरिएको मधेश विश्वविद्यालयको भदौ २२ गते एक कार्यक्रमबिच पूर्व उपप्रधानमन्त्री एवं जसपाका अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गर्ने कार्यक्रम रहेको मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा.दिपक शाक्यले बताए । सञ्चालनको तयारीमा…