२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्नैया आदर्श क्यापस प्रमुखमा पाण्डे नियुक्त



पश्चिम् नवलपरासीको सुनवल नगरपालिकास्थित अस्नैया आदर्श क्यापसको प्रमुखमा बिनोद पाण्डे नियुक्त भएका छन्
। केही दिन अगाडी क्यापसको व्यवस्थापन समितीले पाण्डेलाई क्याम्पसको प्रमुखमा नियुत्त गरेको हो । क्याम्पसको विकासको लागि महत्वपूर्ण भुमिका खेल्न सक्ने र शैक्षिक योग्यता भएको कारण क्याम्पस प्रमुखमा नियुक्त गरिएको क्याम्पसका व्यवस्थापन समितीका अध्यक्ष कुल बहादुर बाठा मगरले जानकारी दिए ।

विभिन्न क्षेत्रमा नेतृत्वदायी भुमिका सफल पुर्वक निर्वाह गरेका उनलेे त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर पूरा गरेका छन । पाण्डेले आफू क्याम्पस प्रमुखमा नियुक्त भएकोमा थप जिम्मेवारी बढेको बताए । उनले क्याम्पसलाई नयाँ उचाईमा लानका लागी शैक्षिक सुधारमा काम गर्ने बताए ।

प्रकाशित मिति : २०७९, १३ भाद्र सोमबार ००:००  ९ : ३० बजे