२०८३, १ आश्विन बिहिबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार नबिन धमलालाई ‘सकृय युवा पत्रकारिता अवार्ड’

पत्रकार नबिन धमलाले ‘ग्यालेक्सी एक्सिलेन्सी सकृय युवा पत्रकारिता अवार्ड’ पाएका छन् । १ दशक भन्दा लामो समय देखि पत्रकारितामा सकृय युवा पत्रकार धमलालाई ‘ग्यालेक्सी एक्सिलेन्सी अवार्ड’ हस्तान्तरण कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले अवार्ड हस्तान्तरणसहित सम्मान गरेका हुन् । विभिन्न संचारमाध्यममा आफ्नो अब्बल क्षमता प्रस्तुत गर्दै बिगत ६ बर्ष देखि प्राईम टाईम्स टेलिभिजनबाट…