काठमाडौं । नेपालमा थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरको विभिन्न प्रयोगशालामा ८ हजार ४३२ जनाको पीसीआर परिक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । यो सँगै संक्रमितको संखया २३ हजार ३१० पुगेको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त…