काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा गत शुक्रबार गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये हालसम्म २२ जनाको शव भेटिएको छ । १७ जना अझै बेपत्ता रहेका छन् । सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डिएसपी माधव काफ्लेका अनुसार सोमबार थप तीन जनाको शव निकालिएको हो । उनीहरुको नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले पहिरो पन्छाउँदै थप शव…