काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभामा निर्वाचन जुम्लाबाट लड्ने घोषणा गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले ३१८६८ मत ल्याएर विजयी हुने दाबी गरेका छन् । मंगलबार ललितपुरको सातदोबाटोमा ज्ञानेन्द्र शाही जिताऔं अभियान अन्र्तगत सम्पर्क कार्यलयको उद्घाटन गरेपछि जुम्लाबाट निर्वाचन जित्ने र आफु अर्थ सम्बन्धि विषय पढेकोले आफु अर्थमन्त्रालय समाल्ने बताए । २७…