काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले ५० प्रतिशत अनुदानमा ४५ वटा ट्याक्टर किसानलाई वितरण गरेको छ । चालु आर्थिक वर्षको स्विकृत वार्षिक कार्यक्रम अन्तरगत नगरपालिकाको कृषि शाखाबाट किसानलाई ५० प्रतिशत अनुदानमा हात्ते ट्याक्टर वितरण गरिएको हो । नगरभित्रका किसानालाई कृषिको आधुनिकिकरणमा टेवा पुग्नेगरि बहुउपयोगी हात्ते ट्याक्टर वितरण गरिएको नगरप्रमुख दिपक रिसालले बताए । प्राप्त कृषि सामाग्रीको…