२०८३, १ आश्विन बिहिबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेसिनबाट दुना, टपरी उत्पादन गर्दै परशुरामका महिला

डडेलधुराको परशुराम नगरपालिकाका महिलाहरुले मेसिनबाट दुना, टपरी उत्पादन गर्न थालेका छन् । नगरपालिकाले स्थानीय महिलाहरुलाई सीप र साधन सहयोग गरेपछि महिलाहरु जागरुक भएर मेसिनबाट दुना, टपरी उत्पादनमा लागेका हुन् । परशुराम नगरपालिकाको १, ६, ७, र ११ गरी ४ वटा वडामा महिला शसक्तिकरणका लागि दुना, टपरी उत्पादन गर्ने उद्देश्यका साथ महिलाहरुलाई तालिम तथा प्रशिक्षणको कार्यक्रम…