दाङ । दाङमा पहिलो पटक राप्ती गाउँपालिकाले कृषि एम्बुलेन्स संचालनमा ल्याएको छ। कृषिजन्य सामग्री ढुवानी सहज बनाउन करिब २३ लाख रुपैयामा कृषि एम्बुलेन्स खरिद गरि संचालनमा ल्याईएको गाउँपालिकाले जनाएको हो। तरकारी संकलन केन्द्र र कृषि एम्बुलेन्सको लुम्बिनी प्रदेशका निर्वतमान भौतिक विकास मन्त्री इन्द्रजित थारूले उद्घाटन गरेका थिए । सो अवसरमा उनले कृषि एम्बुलेन्स सञ्चालनले किसान…