काठमाण्डौ महानगरपालिका ७ का वडाअध्यक्ष विमल कुमार होडाले आफ्नो वडालाई सन्दर बनाउने महत्वकांक्षी योजना ल्याएका छन् । वातावरणीय प्रदुषण र मापदण्ड विपरितका संरचना हटाएर वडालाई सफा, स्वच्छ र सुन्दर बनाउने वडाअध्यक्ष होलाले योजना अघि सारेका छन् । सवारी साधनको चाप, प्रदुषण, अव्यवस्थित बस्ति विकास, बढ्दो जनधनत्व, विद्युतका तार पोल र विज्ञापनका बोर्डले कुरुप बनेको चावहिल…