२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मध्यराति झापामा जंगली हात्तीले चार घरमा गर्‍यो क्षति

झापामा जंगली हात्तीले चारवटा घरमा क्षति गरेको छ।  गएराति साढे १२ बजेतिर मेचीनगर नगरपालिका- १ साडुगौडाका चार घरमा हात्तीले क्षति गरेको प्रहरीले जनाएको छ। दुईवटा हात्तीले चार घरमा क्षति गरेको हो।  हात्तीले स्थानीय नर्वु तामाको भान्सा घरको टिनको छाना भत्काउँदा करिब २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।  त्यसैगरि सोही ठाउँका प्रेमबहादुर भारतीको दुईमन धान…