२०८३, ३ असार बुधबार | Thu Jun 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रिडिप्लोमा गरेका विद्यार्थीहरूले कक्षा ११ पढ्न पाउने



काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) बाट सञ्चालित एसएलसी र प्रिडिप्लोमा गरेका विद्यार्थीले सामुदायिक विद्यालयबाट सञ्चालित प्राविधिक धारको कक्षा ११ मा पढ्न पाउने भएका छन् ।

राष्ट्रिय पाठ्यक्रम विकास केन्द्र तथा मूल्यांकन परिषद्को २८ भदौको बैठकले विगतमा एसएलसी वा माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेर प्रिडिप्लोमा गरेकाहरूले मिल्दो विषयमा भर्ना हुन पाउने निर्णय भएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २ आश्विन शुक्रबार ००:००  २ : ३० बजे