२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली निवास फर्किए



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा नियमित स्वास्थ्य परीक्षणपछि निवास फर्किएका छन् । हृदय केन्द्रमा अत्यावश्यक परीक्षण गरी प्रधानमन्त्री ओली बालुवाटारस्थित निवास फर्किएको उनका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो जानकारी दिए ।

उनी नियमित उपचारका लागि बुधबार अपराह्न हृदय केन्द्र पुगेका थिए ।

केही समयअघि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मृर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रकाशित मिति : २०७७, १७ असार बुधबार ००:००  १२ : ३५ बजे