२०८१, ६ कार्तिक मंगलबार | Tue Oct 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशकलाई कालोमोसो



काठमाडौँ ।  जनक शिक्षा सामाग्रीका प्रबन्ध निर्देशक अनिल झालाई नेत्रविक्रम चन्द विप्लव निकट अखिल क्रान्तिकारीले आज कालोमोसो दलेको छन् । पुस्तक छपाइमा लापरबाही गरेको भन्दै झालाई कालोमोसो दलेको केन्द्रीय अध्यक्ष प्रकाश शाहीले बताए ।

देशैभरी सरकारी विद्यालयहरुमा पाठ्यपुस्तक चरम अभाव गराएको, राजधानीमै पाठ्यपुस्तकको चरम अभाव भएको, जनक शिक्षा केन्द्रमा चरम भ्रष्टाचार गरेको लगायतका विद्यार्थीहरुले झा माथि आरोप लगाएका छन् ।

प्रकाशित मिति : २०७९, १७ असार शुक्रबार ००:००  ३ : ५० बजे