२०८१, ११ बैशाख मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेविसंघ ओखलढुङ्गा–पशुपति क्याम्पस सम्पर्क समिति गठन, अध्यक्षमा पवन पहाडी



नेविसंघ ओखलढुङ्गा – पशुपति क्याम्पस सम्पर्क समिति गठन भएको छ । ओखलढुंगा जिल्लाबाट काठमाडौं आएर पशुपति क्याम्पसमा अध्ययन गर्ने नेपाल बिद्यार्थी संघमा आवद्ध विद्यार्थीहरुको सम्पर्क समिति गठन गरिएको हो ।

पवन पहाडीको अध्यक्षतामा दिछान्त धमला उपाध्यक्ष, नवीन कार्की सचिव, मनिषा सुनुवार कोषाध्यक्ष रहेको सम्पर्क समिति गठन गरिएको नेविसंघ ओखलढुंगाका अध्यक्ष रोशन महतराले जानकारी दिए ।  

प्रकाशित मिति : २०७९, १३ माघ शुक्रबार ००:००  २ : २४ बजे