२०८३, २९ भदौ सोमबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्वतमा पहिरो : श्रीमान्‌को शव फेला, श्रीमती बेपत्ता

भारी वर्षासँगै पर्वतमा पहिरो खस्दा एउटा घर पुरिएको छ । घरभित्र रहेका दुईजना पहिरोमा पुरिएका छन् । मोदी गाउँपालिका–३, लाङदीका छविलाल विकको घर पहिरोमा पुरिएको पर्वत प्रहरीले जनाएको छ । स्थानीय र सुरक्षाकर्मी उद्धारमा खटिएका छन् । ७६ वर्षीय छविलालको शव भेटिएको छ । ७६ वर्षकै उनकी श्रीमती विष्णुमती बेपत्ता रहेको प्रहरीले जनाएको छ ।…