२०८३, १५ श्रावण शुक्रबार | Fri Jul 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली समाजमा नयाँ मिडिया प्रतिको आकर्षण

विश्वमा संचार माध्यमको विकास क्रमलाई हेर्ने हो भने विद्युतीय चुम्बकीय तरंगको सिद्धान्तको प्रतिपादन सन् १८६० मा भए पनि रेडियोको प्रसारण भने सन् १९१९ देखि भएको हो । अमेरिकाको पिटसवर्ग सहरमा वेष्टिङ हाउस कम्पनीले विश्वमा नै पहिलो पटक व्यवसायिक रेडियो प्रशारण सुरु गरेको थियो । साथै विश्वमा सन् १९२० को दशकमा टेलिभिजनको विकास भएको हो ।…