२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंमा खर्चिलो र भड्किलो तिज कार्यक्रम गर्न नपाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तिज कार्यक्रम गरेको पाइएमा कारबाही गर्ने बताएको छ। सहायक प्रमुख जिल्ला अधिकारी धवप्रसाद ढुंगानाले बिहीबार सूचना निकालेर तिजसँग सम्बन्धित खर्चिला र भड्किलो गरे कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएका हुन्। विगतका तुलनामा पछिल्ला केही वर्षमा तिज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरू बढ्दै गएको देखिएको…