प्रतापपुर गाउँपालिकाले स्थानीय स्तरमै रोजगारी सिर्जना गरेर गरिबी उन्मुलन गर्ने नीति ल्याएको छ । प्रतापपुरले बेरोजगार युवालाई सीप र स्रोत साधनसहित आर्थिक तथा प्राविधिक सहयोग गरेर पेशा व्यवसायमा लगाउने र कृषि तथा पशुपालनलाई व्यवसायिक बनाएर सबै नागरिकलाई स्वरोजगार र आत्मनिर्भर बनाउने नीति लिएको हो । गरिबीको रेखामुनी रहेको लोपोन्मुक जाती मुसहर समुदायको साक्षरता दर बढाउने,…