मुगुमा बाढीले पुल बगाएको छ । छायाँनाथ रारा नगरपालिका–१ अल्का साँघु क्षेत्रमा रहेको काठको लिप्टो (फड्के) बाढीले बगाएको हो । नगरपालिकाले सवारी समेत आवागमन हुनेगरी काठको पुल बनाएको थियो । उक्त पुल बाढीले बगाएपछि स्थानीयलाई आवत जावतमा समस्या भएको छ । जनैपूर्णीमा र छायाँनाथ धाममा लाग्ने मेलाकै समयमा बाढीले पुल बगाएपछि तत्कालका लागि फड्के हालिएको…