२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडिगाड गाउँपालिका वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लामै प्रथम

बागलुङ जिल्लाको बडिगाड गाउँपालिकाले स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा जिल्लाभित्र प्रथम स्थान हासिल गरेको छ । गाउँपालिकाले आफ्नो कार्यलाइ सुधार गरी जिल्लामै प्रथम स्थान हासिल गरेको हो । जिल्ला समन्वय समिति बागलुङको आयोजनामा सम्पन्न आर्थिक वर्ष २०८१ र ८२ का योजना तथा कार्यक्रमहरूको वार्षिक समीक्षा गोष्ठीको अवसरमा प्रथम स्थान हासिल गरेको बडिगाड गाउँपालिकालाई सम्मान…