२०८३, १० भदौ बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ऐतिहासिक सम्पदाको नयाँ आकर्षण तमानखोलाकाे बह्रा ताल

बागलुङको तमानखोला गाउँपालिका–२ मा अवस्थित धार्मिक, प्राकृतिक तथा ऐतिहासिक महत्त्व बोकेको बह्रा ताल हाल पूर्वाधार विकाससँगै नयाँ स्वरुपमा देखिन थालेको छ । स्थानीय तह, प्रदेश सरकार र स्थानीयवासीको सक्रिय सहभागिता तथा जनश्रमदानले ताल क्षेत्र अहिले मनमोहक पर्यटन गन्तव्यका रूपमा उदाउँदै गएको छ । ताललाई परिक्रमा गर्न सकिने गरी ढुङ्गा बिछ्याएर पैदलमार्ग निर्माण गरिएको छ ।…