काठमाडाैं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङको मार्मीक गीत सार्वजनिक भएको छ । केही समय अघि सिन्धुपाल्चोक जिल्लामा पहिरोबाट भएको जनधनको क्षतिलाई समेटेर योगेश लामाको शब्द र संगीतमा तयार भएको गीत उपाध्यक्ष तामाङले बजारमा ल्याएकी हुन् । गीतमा उपाध्यक्ष तामाङ र योगेश लामाको स्वर छ ।हेर्नुहोस् भिडियो https://www.youtube.com/watch?v=rhv_6HYxbhs&feature=share&fbclid=IwAR3zBMbvzk3DldI1vdLGIGDPFhMoBIMgsTWMCO3YN19v8WrakcxxxCrz1wY उपाध्यक्ष तामाङले आफ्नै शब्द र स्वरमा…