२०८३, १ आश्विन बिहिबार | Fri Sep 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोरबिजोर नियम उल्लंघन गर्ने ९ सय सवारीसाधन नियन्त्रणमा

काठमाडौ । सवारीसाधनमा जोरबिजोरको नियम उल्लंघन गरेको आरोपमा प्रहरीले मंगलबार बिहान ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले काठमाडौंमा जोरबिजोर प्रणाली लागू गरेको थियो। जोरबिजोर नियम पालना नभएको व्यापक गुनासो आएपछि चेकजाँच बढाउँदा विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको तथा धेरैजसो मोटरसाइकल रहेको महाशाखा प्रमुख एसएसपी भीमप्रसाद…