ओखलढुंगा । ओखलढुंगामा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ र नेपाली कांग्रेसका जिल्ला सभापति प्रदिप कुमार सुनुवारमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार कांग्रेसका जिल्ला सभापति सुनुवार, जिसस सभापति श्रेष्ठ सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वाब परीक्षण रिपोर्ट आएको हो । जिल्ला समन्वय समितिका प्रमुख श्रेष्ठ सहित उनको परीवारका ३ जना सदस्यमा…